चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ।
जिल्लाको मटिहानी नगरपालिकाले हरेक वर्ष झैँ यसवर्ष पनि नगरवासीलाई घरदैलौमा नै सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले […]
काठमाडौं, ३० मङ्सिर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले ‘बृहत् एकीकृत घुम्ती शिविर’ सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्या समाधान गर्दै पालिकाले शिविरमार्फत घरदैलोमा सेवा प्रदान गरेको हो । ‘घरदैलोमा स्थानीय सरकार’ अभियानअन्तर्गत पाँचवटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत […]
गल्याङ नगरपालिकाले गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । ससानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरप्रमुख भट्टराईले भन्नुभयो, “दूरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन घुम्ती शिविर सुरु गरेका हौँ ।” उपचारका लागि गल्याङ नगर सदरमुकामसम्म पुग्न नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्नेका लागि गाउँ–गाउँमा पुगेर शिविर सञ्चालन गरिएको हो ।
स्याङ्जाको । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरूप्रसाद भट्टराईले नगरपालिकाे सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै जनताको सुख-दु:खमा सधै साथमा रहने बताउनुभएकाे छ । गल्याङ नगरपालिका-६ पिडीखोलामा बिहिबार सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा शिविरको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । दूरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने, […]
दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो । भदौ २४ गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनतालाई घरदैलोबाट सेवा दिइने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘सेवालाई जनताको घर आँगनमा पुर्याउन […]
उदयपुर : उदयपुरगढी गाँउपालिका–७ को चुरे वस्ती सञ्चालित दुई दिने घुम्ती शिविरबाट ७२७ जनाले सेवा लिएका छन्। जिल्ला प्रशासन कार्यालय, उदयपुरले हाडेबासमा शुक्रवार र शनिबार सञ्चालन गरेको एकीकृत घुम्ती शिविर उक्त संख्या सर्वसाधरणले सेवा लिएका हुन्।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार शिविरमा ३६७ जनाले नागरि...