समयमा आउँदैनन् फाँटका कर्मचारी

सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा बिना बिचौलिया कुनै काम नहुने गरेको र कर्मचारीसमेत समयमा कार्यालयमा नआउने गरेको अधिकांश सेवाग्राहीको गुनासो छ। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक रूपमा ६० देखि ८० वटासम्म नयाँ नागरिकता र राहदानी वितरण हुँदै आए पनि यहाँ न समयमा कार्यालयका कर्मचारी आउँछन् न फाँटहरू नै समयमा खुल्छन्। तिरहुत गाउँपालिकाबाट राहदानी बनाउन छिट्टै पालो आउँछ भनेर बिहानै सात बजेदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा लाइन बस्नुभएका सुरेशकुमार मण्डल भन्नुहुन्छ, “११ बजेसम्म कार्यालयमा फाँटका कर्मचारी आएका छैनन्। यहाँका फाँटहरू कार्यालय समयभन्दा एकदेखि डेढ घण्टासम्म ढिला खोल्ने रैछन् र एक बजेसम्म मात्रै काम हुने रैछ। एक मिनेट पनि ढिला भयो भने सेवाग्राहीको फाइल कर्मचारीले छाडेर हिँड्छन् ।”

सम्बन्धित सामग्री

इन्जुरी समयमा पोखरा भाग्यमानी

स्ट्राइकर मोसेस ग्याबाहले खेलको अन्तिम इन्जुरी समयमा गरेको एक मात्र गोलको सहयोगमा पोखरा थन्डर्स दोस्रो संस्करणको नेपाल सुपर लिगको प्ले अफमा पुगेको छ । प्ले अफमा स्थान पक्का गर्ने पोखरा पहिलो...

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।...

कुन समयमा कति खाने ?

हामीलाई स्वस्थ र तन्दुरुस्त राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्छ । तर, कुन समयमा कति खाने भन्ने नै धेरैलाई थाहा छैन । स्वस्थ र फिट रहन हाम्रो भोजनमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेड, चिल्लो पदार्थलगायतको...

के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ?

फ्लाई दुबईको काठमाडौंबाट उडेको विमानमा रातीको समयमा चरा ठोक्किएर इन्जिनमा आगो लागेको घटनाबारे धेरैले यो प्रश्न उठाइरहेका छन् कि के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ? खासगरी फ्लाई दुबईले चरा ठोक्किएका कारण आगो लागेको बताएपछि यसबारे आशंकाहरु उब्जिएका हुन् । हो, रातीको समयमा पनि विमानमा चराहरु ठोक्किन सक्छन् । धेरै जसो चरा ठोक्किने घटना […]

ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल अन्तरगत ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । दोहास्थित एजुकेशन सिटी स्टेडियममा भइरहेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा पुगको हो । खेलमा दुवै टोलीले गोलका सुन्दर अवसर बनाए पनि गोल भने गर्न सकेनन् । अतिरिक्त समयमा पनि दुवै टोली बराबरी […]

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी मोरक्को र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । अतिरिक्त समयमा पनि बराबर भएमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा मोरक्को र स्पेनले निर्धारित समयमा बराबरी खेलेर खेल अतिरिक्त समयमा धकेलिएको छ । एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको हो । निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

काभ्रेमा एकै समयमा दुई महोत्सव

पर्व नजिकिँदै गर्दा काभ्रेमा एकै समयमा दुई महोत्सव हुने भएको छ। जिल्लाको बनेपा र पाँचखालमा महोत्सव हुने भएको हो। पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा र बनेपामा काभ्रे उद्योग बाणिज्य...

सावधान ! यो समयमा नपिउनुस् चिया

तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ । किनकि, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ ।  कुन कुन समयमा चिया पिउनु हुँदैन ? यहाँ उल्लेख गरिएको छः  १. बेड टी प्राय मानिसको बानी हुन्छ, विहान बेडमै चिया पिउने । यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा ए...