१ सय ५ वर्षको उमेरमा नागरिकता, भूकम्पपछिको पुनर्निर्माण बन्यो कारण

दोलखा – नेपालको संविधान २०७२ ले भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । जन्मेको १६ वर्ष पूरा भएपछि नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने प्रावधान छ । १६ वर्ष पूरा हुनासाथ जिल्ला प्रशासन कार्यालयमा गइ नागरिकता लिन सकिन्छ ।  जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकतासहित राहदानी बनाउन आउनेको सङ्ख्या बढी नै हुन...

सम्बन्धित सामग्री

भारतीय अनुदानमा ललितपुरको जेष्ठ वर्ण महाविहार तयार

भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण भएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवन उद्घाटन भएको छ। शहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रवार...

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र ०७२ को अनुभव

०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा मात्रै एक सय ५३ जनाको ज्यान लियो भने तीन सय ६४ भन्दा बढी घाइते भए । करिब...

भूकम्पपछिको पुनर्निर्माण: ठडियो कृष्ण मन्दिर

सदरमुकाम चौतारास्थित पुरातात्त्विक महत्वको श्रीकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। विनाशकारी भूकम्पले भत्काएको यो मन्दिर साठे आठ वर्षपछि पुन निर्माण भएको हो।...

मन्त्री गुरुङ भन्छिन् - निजीआवास पुनर्निर्माणमा भूकम्पपीडितलाई न्याय मिलेन

सहरी विकासमन्त्री सीता गुरुङले भूकम्पपछिको पुनर्निर्माण गर्दा निजी आवास निर्माणमा असन्तुष्टि जनाएकी छन् । पुनर्निर्माणको काम अन्तिम अवस्थामा आइपुगेका वेला मन्त्री गुरुङले निजीनिवासको डिजाइन व्यवहारिक नभएको बताएकी हुन् ।  नेपाल आश्रय...

डोटी भूकम्पपछिको पुनर्निर्माण अन्योलमा

पूर्ण रूपमा क्षतिग्रस्त साढे चार हजार र आंशिक ११ हजार घर पुनर्निर्माण सुरु हुन सकेन डोटी केन्द्रबिन्दु भएर भूकम्प गएको दुई महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माणबारे कुनै नीतिगत निर्णय लिन सकेको...

लमजुङमा भूकम्पपछिको पुनर्निर्माण अन्योल

लमजुङमा गतवर्षको भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गतवर्ष जेठको पहिलो साता गएको भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माण अन्योल भएको हो ।गतवर्ष ५ जेठमा जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, भुलभुले केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्पले जिल्लाका दुई हजार बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्याँक छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका […]

पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै हुनुहुन्छ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलन भोलिसम्म चल्नेछ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा अमेरिका, भारत […]

६ वर्षपछि भाइटीकामा खुल्दै रानीपोखरी

काठमाडौं :  विगत ६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्ष भाइटीकामा खुल्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक भाइटीकामा खोल्न लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाकाे दिन रानीपोखरी खुल्न लागेको हो। भाइटीकाको दिनमात्र खुल्ने सो मन्दिर भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नभएकाले ६ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाएको थिएन।दिदीबहिनी नभएकाले भाइटीकाकाे दिन बालगोपालेश्वर मन्दिरमा टीका

संयुक्त परियोजना अनुगमन समिति बैठक सम्पन्न

भारतले काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको छ । उक्त बैठक भारत सरकार विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न भएको छ ।भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन […]

भूकम्पपछिको पुनर्निर्माण आवास प्रवलीकरण शून्य

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निजी आवास प्रवलीकरणतर्फ सबैभन्दा न्यून प्रगति भएको पाइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा निजी आवास प्रवलीकरणतर्फ ०.३९ प्रतिशत मात्र प्रवलीकरणको काम सम्पन्न भएको हो । पुनर्निर्माण अर्थात् प्रवलीकरण गर्नुपर्ने कुल संख्या ७७ हजार ९ सय ९९ रहेकोमा ३ सय २ अर्थात् ०.३९ प्रतिशत मात्र प्रवलीकरण सम्पन्न भएको हो । उक्त […] The post भूकम्पपछिको पुनर्निर्माण आवास प्रवलीकरण शून्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.