म्याग्दी-कालिगण्डकी नदीको अस्तित्व संकटमा पार्दै अवैध दोहन बढेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभीर भीरकाटे क्षेत्रमा अवैध रूपमा कालिगण्डकी नदीबाट बालुवा उत्खनन र भण्डारण गर्नेलाई गाउँकार्यपालिकाको बैठकले कारबाही गरेको छ ।स्थानीयको दबाब पश्चात नदीजन्य वस्तु दोहन गर्नेलाई आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले अवैध बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा […]