भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका छन्।
भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै थापाले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए। अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज