अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ ।
काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन […]
काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको सुरूआत गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व जैविक विविधता दिवसको अवसरमा यो रणनीतिक अभियान सुरू गरेको बताएको हो । यस योजना अनुसार कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको चखन्दोल सामुदायिक वनको […]
बुढानीलकण्ठ नगरपालिकामा संगठित रुपमा भइरहेका अवैध बालुवा उत्खनन, ढिस्का तथा डाँडो मास्ने, खोला मिचेर नदीजन्य सामग्री निकाल्नेक्रम अझै रोकिएको छैन् ।
नगरपालिकाको वडा नम्बर १३ कौडोल र चुनीखेल क्षेत्रमा अवैध बालुवा उत्खनन् गर्ने, ढिस्का तथा डाँडो मास्ने जस्तो प्राकृतिक दोहन हुने काम रोक्न स्थानीय अगुवाहरुले गरेको पहललाई नगरपालिकाले चासो नदिएको आरोप छ ।
वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ । दैनिक एक हजारभन्दा बढी भारतीय अबैध ट्र्याक्टररुपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत रहेको छ । विगत २० वर्षदेखि सो खोलाक
भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका छन्।
भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै थापाले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए। अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज
जिल्लास्थित पत्रकार सुदीप कैनीमाथि मस्र्याङ्दी नदीमा अवैध बालुवा उत्खनन भएको समाचार संकलनका क्रममातनहुँ आबुखैरेनी गाउँपालिका–३ मा आक्रमण भएको छ। सोमबार दिउँसो त्यहाँ पुगेका उनलाई अपरिचित युवाको समूहले क्यामेरा फुटाउने, मोबाइल खोस्ने गर्दै कुटपिट गरेका हुन्।