वीरगन्ज–पथलैया औद्योगिक करिडोर घोषणा गर्न उद्योगी व्यवसायीको माग

वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई विधिवत् रुपमा औद्योगिक करिडोरको मान्यता दिलाउन उद्योगीहरुले माग गरेपनि पूरा नभएको बताएका छन्। विगतमा यस क्षेत्रबाट निर्वाचित सांसदले औद्योगिक क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन चुनावी एजेण्डा बनाएपनि...

सम्बन्धित सामग्री

प्रदूषण गर्नेलाई कारबाही जरुरी

वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर भएर बग्ने सिर्सिया नदी प्रदूषण गराउने पाँच उद्योगलाई जरिमाना गराउने निर्णय गरेको छ । प्राकृतिक सम्पदा कुनै पनि मुलुकका अमूल्य सम्पत्ति हुन् । त्यस्ता सम्पदाको जगेर्ना गर्नु उद्योगी, व्यापारीलगायत आमसर्वसाधारणको पनि कर्तव्य हो । यस अर्थमा महानगरपालिकाको निर्णयको स्वागत गरिनुपर्छ । कुनै पनि उद्योग वा व्यावारिक प्रतिष्ठानलाई परम्परागत नदी […] The post प्रदूषण गर्नेलाई कारबाही जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई १५ लाख जरिमाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्र भएर बग्ने सिर्सिया नदी प्रदूषित गर्ने पाँचवटा उद्योगलाई १५ लाख जरिमाना तिराउने भएको छ । गत आईतबारको मिति उल्लेख गरी नदी प्रदूषित गर्ने पाँचवटा उद्योगलाई वीरगन्ज महानगरपालिकाले ३÷३ लाखका दरले १५ लाख जरिमाना तिर्न पत्रचार गरेको हो । अटेर गरे थप कानुनी कारबाहीसमेत गरिने व्यहोरा पत्रमा […] The post सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई १५ लाख जरिमाना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा बाराका उद्योगीले व्यवसाय चलाउनुपर्ने मागसहित बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

पर्सा : कोभिड १९ ले थला परेको वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रसहित प्रदेश २ को अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै पर्सा-बाराका उद्योग वाणिज्य संघहरूले ८ सूत्रीय माग अघि सारेका छन्।  औद्योगिक करिडोर क्षेत्र रहेको पर्सा बाराका उद्योगी व्यापारीको छाता संगठन उद्योग वाणिज्य संघहरुकै अगुवाइमा माग अघि सारेका हुन्...