दुई दशकसम्म बनेन औद्योगिक करिडोर

बारा–पर्साका उद्योगीले सरकारसँग २० वर्षदेखि राख्दै आएको एउटा माग हालसम्म पूरा हुन सकेको छैन । दुई दशकयताका सबै सरकारसँग पहिलो मागकै रुपमा निरन्तर पथलैया–वीरगन्ज औद्योगिक करिडोरलाई औपचारिक मान्यता दिन उद्योगीहरुले गरेको माग पूरा हुन नसकेको हो । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको सिमरामा भएको तेस्रो साधारणसभाको अधिकांश समय करिडोरको सरकारी आधिकारिकताका बारेमा बहस केन्द्रित […]

सम्बन्धित सामग्री

कर्णालीमा हरित औद्योगिक करिडोरको खोजी, छिन्चु-मेहलकुनामा सम्भाव्यता अध्ययन

१० साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले हरित औद्योगिक करिडोर निर्माण गर्ने भएको छ । त्यसका लागि सम्भावित क्षेेत्रको खोजी, अध्ययन र अनुसन्धान भइरहेको प्रदेश सरकारले जनाएको छ । भेरी र कर्णाली नदी किनारमा हरित औद्योगिक करिडोर निर्माण गर्ने दीर्घकालीन लक्ष लिएको प्रदेश सरकारले पहिलो चरणमा ‘छिन्चु-मेहलकुना हरित औद्योगिक करिडोर’ को सम्भाव्यता अध्ययनबारे बृहत छलफलसमेत […]

मदिरा र सुर्तीजन्यलाई औद्योगिक करिडोर र औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने

१५ जेठ, काठमाडौं। सरकारले मदिरा र सूर्तिजन्य उद्योगलाई स्थानान्तरणको नीति लिएको छ । बजेट २०८०-८१ को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्रि डा प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् । ‘मदिरा र सूर्तिजन्य उद्योगलाई औद्योगिक करिडोर वा औद्योगिक क्षेत्रहरूमा क्रमशः स्थानान्तरण गर्ने व्यवस्था मिलाइनेछ, ’ बजेटमा भनिएको छ ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोर घोषणा गर्न उद्योगी व्यवसायीको माग

वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई विधिवत् रुपमा औद्योगिक करिडोरको मान्यता दिलाउन उद्योगीहरुले माग गरेपनि पूरा नभएको बताएका छन्। विगतमा यस क्षेत्रबाट निर्वाचित सांसदले औद्योगिक क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन चुनावी एजेण्डा बनाएपनि...

औद्योगिक करिडोर व्यवस्थित बनाउन लाग्छु : पूर्वमन्त्री श्रेष्ठ

पथलैया-विरगंज औद्योगिक करिडोर बारा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा उद्योगी कृष्णकुमार श्रेष्ठले (किसान) मुलुककै ठूलो औद्योगीक करिडोर व्यवस्थित बनाउन आफूले प्रयास थाल्ने बताएका छन् । सिमरामा निर्वाचित भएको प्रमाणपत्र लिँदै श्रेष्ठले मुलुकको प्रमुख द्धार समेत रहेको करिडोरलाई उद्योगमैत्री बनाउन आफूले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारमा नीतिगत दबाव थाल्ने बताए । पूर्वश्रममन्त्री समेत […]

मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो । नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्

मोतिपुर घटनाका मृतक परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने भएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि […]

मौतिपुर घटनामा मृतकमा परिवारलाई राहत दिने सरकारको निर्णय

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद...

माेतीपुर घटना : मृतकका परिवारलाई राहत दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले रुपन्देहीको मोतीपुरमा भएको घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने भएको छ । हिजो साेमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो । गएको असोज २४ गते मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच हुँदा चार जनाको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफा...

मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

लयमा फर्कंदै औद्योगिक करिडोर

तीन महिने बन्दाबन्दीपछि सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी–व्यवसायीले बताएका हुन् ।