‘पुँजीगत लाभकर नै अन्तिम कर’

प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेखित व्यवस्थाको विरोधमा अर्थ मन्त्रालय पुगेका लगानीकर्ताको टोलीलाई सरकारले प्राकृतिक व्यक्तिको हकमा सेयर बिक्री गर्दा पुँजीगत लाभकरबाहेक अन्य कर थप नगरिएको स्पष्ट पारेको हो

सम्बन्धित सामग्री

नेप्से ५३ अंकले बढ्यो

काठमाडौं । पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको आश्वासनसँगै लगानीकर्ता उत्साही बनेका छन् । बजेट घोषणासँगै करको अन्योलले निरन्तर ओरालो लाग्दै आएको बजारमा आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर अन्तिम हुने स्पष्ट पारेसंगै लगानीकर्ता उत्साही भएका हुन् । आइतबार ५३ अंकको उछाल आएर नेप्से १९ सय १९ कायम भयो । अधिकांश कम्पनीमा हरियाली छाउँदा कारोबार डेढ अर्ब माथि […]

अर्थमन्त्री महत र आन्दोलनरत लगानीकर्ताबीच छलफल, बजेटमा व्यवस्था भएको कर नलाग्ने

काठमाडौं ।   अर्थमन्त्री डा .प्रकाशशरण महत र आन्दोलनरत लगानीकर्ताबीच बजेटमा व्यवस्था भएको कर नलाग्ने विषयमा छलफल भएको छ । अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल गरिएकाे हाे । उक्त छलफलमा बजेटमा व्यवस्था भएको कर नलाग्ने  विषयमा छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए । उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको […]

पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्नुपर्ने सेयर लगानीकर्ताको माग

१७ जेठ, काठमाडौं । सेयर लगानी कर्ताले पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्नुपर्ने माग गरेका छन् । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गरेको आर्थिक विधेयकमा प्राकृति व्यक्तिले व्यवसायिक रुपमा सेयर र घरजग्गाको …

नवउद्यमशीलता प्रवर्धनमा राज्यको उदासीनता

भारतले हालैको बजेटमा स्टार्टअप कम्पनीहरूलाई थप एक वर्ष कर छुट (ट्याक्स होलिडे) दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण व्यवसायमा परेको असरलाई ख्याल गर्दै उसले पुँजीगत लाभकर छुटको अवधि पनि एक वर्ष थपेको छ । गत डिसेम्बर अन्तिम सातासम्मको तथ्यांकअनुसार भारतमा ४१ हजार हाराहारी स्टार्टअप दर्ता छन् । यीमध्ये ३९ हजारभन्दा बढीले करिब ४ लाख ७० हजार जनालाई रोजगारी दिएका छन् ।

हालको पुँजीगत लाभकर अन्तिम कर बनाउन बोर्डको सुझाब

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन सम्बन्धित नियकालाई

पुँजीगत लाभकर गणना गर्न नयाँ सफ्टवेयर

लगानीकर्ता तथा सरकारबीच लामो समयको विवाद, आरोप प्रत्यारोप तथा शंकापछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले (सीडीएससी) भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नको लागि नयाँ सफ्टवेयरको परीक्षण सुरु गरेको छ । सीडीएससीले सोमबारदेखि अनलाइनबाटै पुँजीगत लाभकर घोषणा र गणना गर्न सकिने सफ्टवेरको परीक्षण सुरु गरेका जनाएको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै सीडीएससीले सिस्टम निर्माणको काम अन्तिम चरणमा पुगेको र सोमबारबाट नै परीक्षणका लागि खुला गरिएको जनाएको छ । परीक्षणकालमा लगानीकर्ताले आफूले होल्ड गरेको सेयरको लाभकर गणना गर्न सक्नेछन् भन्दै कम्पनीले त्यसलाई आधिकारिक भने मानि नहाल्ने जनाएको छ ।

सेयर बजारमा देखिएको अन्योल

सरकारले गत सोमबार आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटमा सेयर बजारले अपेक्षा गरेअनुकूलको बजारमैत्री नीति नपरेपछि बजेट सार्वजनिक भएको भोलिपल्ट (मङ्गलबार) भएको कारोबारमा नेप्सेमा एकाएक ५३.१६ अङ्कको गिरावट आयो । बुधबार भने ३८.८३ अङ्कको गिरावटले निरन्तरता पायो । साताको अन्तिम दिन बिहीबार भने बजारको गिरावट थामिएर १६.५४ अङ्कको बढोत्तरीसहित नेप्से एक हजार ८६६.६४ को बिन्दुमा झरेको छ । बजेटमा पुँजीगत लाभकर

पुँजीगत लाभकर अन्तिम वा अग्रिम

हाल सेयर बजारमा केही अस्पष्टता भएकाले लगानीकर्ताहरूमा अन्योल छाएको छ र यसबाट बजार एकैदिन बढ्ने तथा घट्ने गरिरहेकाले लगानीकर्ताहरू झन् अलमलमा परेका देखिन्छन् । त्यसैले केही कुरा स्पष्ट गर्न चाहन्छु ।