काठमाडौं । अर्थमन्त्री डा .प्रकाशशरण महत र आन्दोलनरत लगानीकर्ताबीच बजेटमा व्यवस्था भएको कर नलाग्ने विषयमा छलफल भएको छ । अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल गरिएकाे हाे । उक्त छलफलमा बजेटमा व्यवस्था भएको कर नलाग्ने विषयमा छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए । उनले लगानीकर्ताको मागमा समर्थन जनाउँदै पुँजीगत लाभकर नै अन्तिम भएको […]