काठमाडौं । पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको आश्वासनसँगै लगानीकर्ता उत्साही बनेका छन् । बजेट घोषणासँगै करको अन्योलले निरन्तर ओरालो लाग्दै आएको बजारमा आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर अन्तिम हुने स्पष्ट पारेसंगै लगानीकर्ता उत्साही भएका हुन् । आइतबार ५३ अंकको उछाल आएर नेप्से १९ सय १९ कायम भयो । अधिकांश कम्पनीमा हरियाली छाउँदा कारोबार डेढ अर्ब माथि […]