काठमाडौं महानगरले दिएको समयमा आधा मात्रै तार व्यवस्थापन

सेवा प्रभावित नगरी तार व्यवस्थापन गर्दा ढिलाइ, अझै एक महिना लाग्ने ललितपुर महानगरपालिकाले गत फागुनमा १० दिनभित्र नगरक्षेत्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो । सम्बन्धित निकायहरूले सात दिनमै तार व्यवस्थापन...

सम्बन्धित सामग्री

महानगरको चेतावनीपछि सेवाप्रदायकले नै थाले तार व्यवस्थापन

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालााई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ । महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका […]

१५ दिनभित्र तार व्यवस्थापन नगरे काठमाडौं महानगरले हटाउने

११ वैशाख, काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र  […]

अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरले बनायो कार्यदल

६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले कार्यदल बनाएर तार व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाले तार व्यवस्थापनका लागि सरोकारवालासहित आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा विद्युत प्राधिकरण, […]

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो । ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले […]