अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरले बनायो कार्यदल

६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले कार्यदल बनाएर तार व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाले तार व्यवस्थापनका लागि सरोकारवालासहित आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा विद्युत प्राधिकरण, […]

सम्बन्धित सामग्री

दुई महिनापछि तार व्यवस्थापन अभियान फेरि सुरु

काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन अभियानलाई फेरि नियमित गर्ने भएको छ । दुई महिनादेखि रोकिएको यो अभियान बिहीबारदेखि सुरु हुन लागेको हो ।महानगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक तथा तार व्यवस्थापन संयोजक...

काठमाडौं महानगरले दिएको समयमा आधा मात्रै तार व्यवस्थापन

सेवा प्रभावित नगरी तार व्यवस्थापन गर्दा ढिलाइ, अझै एक महिना लाग्ने ललितपुर महानगरपालिकाले गत फागुनमा १० दिनभित्र नगरक्षेत्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो । सम्बन्धित निकायहरूले सात दिनमै तार व्यवस्थापन...

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो । ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले […]

अव्यवस्थित तार व्यवस्थापन नगरे महानगरले तार काट्ने

विराटनगर महानगरपालिकाभित्र रहेको विद्युत्का पोल तथा टेलिफोनको पोलमा अव्यवस्थित रुपमा टाँगिएका तार व्यवस्थापन गर्ने भएको छ।...

वीरगञ्ज महानगरले अव्यवस्थित तार व्यवस्थापन गर्दै

काठमाडौँ- वीरगञ्जको घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार महानगरपालिकाले व्यवस्थापन गरेको छ । नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमका खम्बामा गुजुल्ट्याएर राखिएका तार हटाएको हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केबल टिभीका प्रतिनिधिसहितको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्मका खम्बामा रहेका अव्यवस्थित तार हटाएको छ । जथाभावी […]

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन

काठमाडौँ,१६ भदौ । स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि […]

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन

स्मार्ट सिटीको अवधारणाअनुरुप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप

अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन

वालिङ- स्मार्ट सिटीको अवधारणाअनुरूप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको […]