१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो । ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले […]