गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाममा

गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाम आएका छन् । सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उनी जनकपुरधाम आइपुगेका हुन् । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए । उनले काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने स्पष्ट पारे ।आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...

खाणले राउतलाई भने- तपाईंको नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्छ

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ।  गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ।  गृहमन्त्री खाणले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा...

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी...

ओली भेट्न बालकोट पुगे गृहमन्त्री र कानुनमन्त्री

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।  भक्तपुरको बालकोटस्थित...

ओलीलाई भेट्न गृह र कानुनमन्त्री बालकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ओलीको निवासमा पुगेका छन्।...

माओवादी अध्यक्ष प्रचण्ड,गृहमन्त्री खाण र कानुनमन्त्री शर्माबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेट गरेका छन्।  ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल...

राष्ट्रपति आज लुम्बिनी जाँदै

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुनेछन्।

गृहमन्त्री र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।