ओलीलाई भेट्न गृह र कानुनमन्त्री बालकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ओलीको निवासमा पुगेका छन्।...

सम्बन्धित सामग्री

ओली भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार अपरान्ह गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुगेका हुन् ।गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी छ । त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ । पछिल्लो समय गृहमन

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

३ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेका हुन् ।

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज वदनियतपूर्ण : अध्यक्ष ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनका लागि सरकारले ल्याइएको दल सम्बनधी अध्यादेश खारेज गर्नु षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको बताएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले यस्तो बताएका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार विहान बालकोट पुगेका थिए । भेटमा ओलीले संसदको अधिवेशन हठात […]

संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्णः ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति जनाएका छन् । मंगलबार बिहान कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ । भेटमा सदन सहज तरिकाले सुचारु गर्नेबारे सहमतिको सन्देश लिएर कार्की पुगेको बुझिएको छ । एमालेले सदन अवरोध गर्दा देश बजेटविहिन अवस्थामा छ । सरकारी खर्च रोकिएको […]