गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले भेटे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए।‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेस गर्न लागे

माओवादी अध्यक्ष प्रचण्ड,गृहमन्त्री खाण र कानुनमन्त्री शर्माबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेट गरेका छन्।  ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल...