अनुदानकाे मल निजी पसलमा बेच्दै सहकारी

रौतहट : रौतहटमा अनुदानको मलमा सहकारी संस्थाहरुले कालोबजारी गर्न थालेका छन्। किसानको लागि आएको मल सहकारी संस्थाहरुले मोटो रकम कमाउने चक्करमा निजी पसलेलाई बेच्ने गरेको पाइएको हो।अनुदानको मल निजी पसललाई बेचेको भन्दै जिल्लाको वृन्दावन नगरपालिका वडा नं–७ का जय शिव शंकर उपभोक्ता सहकारी संस्थामा स्थानीय किसानहरुले तालाबन्दी गरेका छन्।किसानलाई मल अभाव भएका बेलामा सो संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट पटक–पटक आएको डिएपी र युरिया मल निजी पसलेलाई बेचेको भन्दै वृन्दावन ८ का स्थ

सम्बन्धित सामग्री

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।...

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।...

अनुदानको मल बढी मूल्यमा बिक्री

बिर्तामोड– झापाको मेचीनगरस्थित एक सहकारी संस्थाले सरकारबाट अनुदानित रासायनिक मल तोकेको भन्दा बढी रकम लिएर बिक्री गरेको पाइएको छ । झापाको मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो । सरकारबाट अनुदानित रासायनिक मल युरिया प्रतिबोरा औसत मूल्य ७ सय ५० रुपैयाँका दरले बिक्री […]

रौतहटमा मल आए पनि अपर्याप्त

रौतहट : कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटमा हाल रसायनिक मल अभाव नरहेको बताए पनि स्थानीय तहले भने मागअनुसार मल पाएका छैनन्।स्थानीय तहको सिफारिस अनुसार कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरले रासायनिक मल वितरण गरेको छ। प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारमा कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने र सोही पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धारण गर्ने गर्छ।जिल्लाका १८ वटा स्थानीय तहबाट प्राप्त कोटा निर्धारण

धानबालीले पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याए । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् ।“बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावका बीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो”,

मल नपाउँदा किसान चिन्तित

रुपेन्द्र पटेलरौतहट : रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी आउने सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन्।नेपाल सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा धान उत्पादनमा कमी आउने भएको हो। रौतहटको उत्तरी भेग चन्द्रपुर नपा–२ का किसानले अझै पनि आवश्यक रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्।धानखेतीमा जेनतेन सहकारी संस्थाले थोरै तिनो हाले पनि उखु खेतीमा खाद हाल्न नपाएको रणबहादुर अधिकारी बताउँछन्। यतिवेला मल हाले मात्रै उखु फल्ने गर्दछ। अधिकांश उखु किसानले चाहे जति रासायनिक मल पाएका

किसानको सदाबहार समस्या: मनसुन आयो, मल आएन

मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर एक सातादेखि रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई डेढ बिघा खेतका लागि डिएपी, युरिया र पोटास म...

किसानलाई मल पाउनै मुस्किल, कृषि उत्पादन कम हुन थाल्यो

चितवनको भरतपुर–१३ का किसानहरूलाई सहज रूपमा रासायनिक मल वितरण गर्ने उद्देश्यले गत वर्ष पाखुरीचोक कृषि सहकारी संस्था स्थापना गरियो । तर, महानगरले दर्ता गरेको दुई वर्ष पूरा नभएसम्म मल वितरणका लागि...

किसानलाई मल पाउनै मुस्किल

चितवनको भरतपुर– १३ का किसानहरुलाई  रासायनिक मल वितरण सहज होस् भन्ने उद्देश्यले गतवर्ष पाखुरीचोक कृषि सहकारी संस्था स्थापना गरियो । तर, सहकारी नयाँ स्थापना भएपनि मल पाउनका लागि किसान घण्टौँ...

किसानलाई मल पाउनै मुस्किल (भिडियोसहित)

चितवनको भरतपुरमा रासायनिक मल वितरण सहज होस् भन्ने उद्देश्यले सहकारी खोलिए पनि किसानले अझै सास्ती पाइरहेका छन्। भरतपुर–१३ चम्पानगरमा १५ बोरा युरीया र १५ बोरा डिएपी मल लिन दुई सय...