किसानको सदाबहार समस्या: मनसुन आयो, मल आएन

मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर एक सातादेखि रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई डेढ बिघा खेतका लागि डिएपी, युरिया र पोटास म...

सम्बन्धित सामग्री

किसानको सदाबहार समस्याः मनसुन आयो, मल आएन

जनकपुरधाम, असार २६ । मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर एक सातादेखि रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई डेढ बिघा खेतका लागि डिएपी, युरिया र पोटास मल चाहिएको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट ‘मल […]

मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण

काठमाडौं : मनसुन छिटै सक्रिय भएकाले देशभर यतिबेलासम्म आधाभन्दा बढी रोपाइँ भइसक्ने अनुमान थियो। तर यो वर्ष देशभर मात्र ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसपटक किसानले बेलामा पर्याप्त मल नपाएकाले रोपाइँ ढिला भएको हो। सरकारले छिटो मल भित्र्याउने र सहज वितरण हुने दाबीअनुसार काम नगर्दा असर रोपाइँमा परेको हो।…

ओखलढुंगाका किसानहरूले मल विना नै गरे रोपाइँ

काठमाडौं । यसवर्ष ओखलढुंगाका किसानले रासायनिक मल विना नै धान रोपाइँ गरेका छन् । धान खेतीका लागि आवश्यक मल नपाएपछि मल विना नै उनीहरूले रोपाइँ गरेका हुन् । मनसुन समयमै भित्रिए पनि मलका लागि भौतारिँदा समेत मल नपाइएको सिद्धिचरण नगरपालिका– ४ रुम्जाटारका किसान पशुपति गुरुङले बताउनुभयो । मल विना नै धान रोपाइँ गरेका किसानलाई यसवर्ष […]

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो साता सुरु भइसक्दा पनि...

मल नै नहाली धान रोप्दै म्याग्दीका किसान

गलेश्वर- मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो । रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका […]

मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

काठमाडौँ,३१ जेठ । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं […]

मल आउनै बाँकी छ, झापामा सुरु भइसक्यो रोपाइँ

झापा : मनसुन सक्रिय भएसँगै झापामा धान रोपाइँ सुरु भएको छ। रोपाइँसँगै किसानलाई चाहिने डीएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्ट ड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ। कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डीएपी मल विराटनगरबाट आउने बताए। उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट…

मल आउनै बाँकी, झापामा रोपाइँ सुरु

३१ जेठ, झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश […]

समयमै मनसुन भित्रिँदा रोपाइँ सुरु, मल नपाउँदा किसान निराश

यस वर्ष समयमै मनसुन भित्रिएपछि अहिले देशभरका किसानलाई रोपाइँको चटारो छ । समयमै मनसुन भित्रिएर रोपाइँ गर्न पाउँदा खुसी भएका किसान मलको जोहो गर्न नपाउँदा भने निराश छन् । अहिले नेपालभर मल...

बंगलादेशबाट मगाइएको मल नेपाल आइपुग्यो, यो वर्ष हाहाकार नहुने

पर्सा : मनसुन सुरु भएसँगै नदी छेउका सर्वसाधारणलाई ज्यान जोगाउन र किसानलाई खेती गर्न भ्याइनभ्याई छ। यही समयमा कृषि सामग्री कम्पनीलाई भने यो सिजनको धानबालीका लागि किसानलाई चाहिने रासायनिक मल जोहो गर्न दबाब बढेको छ।गत वर्षझैँ मल नपाएर धान किसान हाहाकार भए फेरि कृषि सामग्री कम्पनीमाथि आक्षेप आउने डरले कम्पनीले यो वर्ष भने धमाधम रासायनिक मलको जोहो गरिरहेको हो। बंगलादेशबाट मगाइएको सबै मल नेपाल आइपुग्योनेपाल सरकारको मल आयात गर्ने आधिकारिक संस्था यो कम्पनीले तीन दिनदेखि थप १९ हजार ५ सय मेट्रिक