प्रमुख औद्योगिक राष्ट्रका राष्ट्रप्रमुखहरुले गरिब मुलुकहरुलाई एक बिलियन (१ अर्ब) कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। जी-सेभेन सम्मेलनमा सदस्य राष्ट्रहरुले यस्तो प्रतिज्ञा गरेका हुन्।
सो क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो निर्णय विश्वलाई खोप पुर्याउने लक्ष्यमा एउटा ठूलो कदम हुने टिप्पणी गरे। कोर्नवालमा भएको सम्मेलनमा प्रधानमन्त्री जोनसनले राष्ट्रवादी…