काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले काठमाडौंमा सञ्चालन भइरहेका खोप केन्द्रहरु त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पतालको अनुगमन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले हिजो आइतबार नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला स्वास्थ्य प्रमुखहरुसँग भेटेर […]