गर्भवतीले कोभिड–१९ विरुद्धको खोप किन लगाउने? [भिडियो]
गर्भवती महिला कोरोना संक्रमणको उच्च जोखिममा रहने भन्दै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न सरकारसँग आग्रह गरेको छ।
काठमाडौं महानगरपालिकाले २१ साउनदेखि ९ वटा वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ ।
यसका लागि महानगरले आज...
पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]
चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन्।
काठमाडौँ – काठमाडौँमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी छ। शुक्रबारदेखि ४० वर्षमाथिका र परीक्षा प्रवेश पत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो। आइतबार पनि विद्यार्थी तथा ४० वर्षमाथिका व्यक्ति खोप लगाउन लामबद्ध भएका छन्। शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका […]
काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता नम्बर भएमात्र खोप लगाउन पाउने निर्णय गरेपछि विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको हो । स्वास्थ्य कार्यालयकाले सूचना जारी गरेर ५० वर्ष वा सो भन्दा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप केन्द्रहरुको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले काठमाडौंमा सञ्चालन भइरहेका खोप केन्द्रहरु त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पतालको अनुगमन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले हिजो आइतबार नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला स्वास्थ्य प्रमुखहरुसँग भेटेर […]
सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आइतबार समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र …