विग ब्यासमा पहिलो पटक भारतीय खेलाडी अनुबन्ध

एजेन्सी – अष्ट्रेलिया चर्चित टि२० फ्रेन्चाइज प्रतियोगिता बिग ब्यास लिगमा पहिलो पटक भारतीय खेलाडी अनुबन्ध भएका छन् । भारतीय पूर्व यू१९ विश्वकप कप्तान उन्मुक्त चन्दलाई मेलबर्न रेनेगड्सले टोलीमा अनुबन्ध गरोको छ । २८ वर्षिय चन्द योसँगै बिग ब्यासमा अनुबन्ध हुने पहिलो भारतीय खेलाडी बनेका छन् । २८ वर्षको उमेरमै भारतीय क्रिकेटबाट सन्न्यास लिएका चन्दले अमेरिकाबाट […]

सम्बन्धित सामग्री

टी-२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै कोहलीले क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिक जस्ता खेलाडीह्ररु पुगेको क्लबमा पुगेका भएका छन् । क्रिस गेलले टी–२० मा […]

एसिया कप छनोट फुटबलमा ज्योतिषीले छानेका थिए भारतीय खेलाडी

२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ । द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन […]

घर फर्किए गण्डकीका भारतीय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – कमजोर प्रदर्शनका कारण टोलीलाई फाइनलमा पुर्याउन नसकेपछि गण्डकी प्रदेशले तीन भारतीय खेलाडीलाई दुई खेल अगावै घर फर्काएको छ । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग खेल्न आएका तीन भारतीय खेलाडी जोजे एबिन, कन्चन नविन र थरुन गोडा बुधबार नै घर फर्किएका छन् । गण्डकीले लिगमा विहीबार […] The post घर फर्किए गण्डकीका भारतीय खेलाडी first appeared on Hamro Khelkud.

भारतीय खेलाडी दयानन्द मछिन्द्रमा अनुबन्धित

२ फागुन,  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबले भारतीय खेलाडी दयानन्द सिंह एलानबाङलाई अनुबन्ध गरेको छ । लगातार दुई पटक लिग जितेको मछिन्द्रले नयाँ सिजनको लिगका लागि भारतीय खेलाडी दयानन्दलाई भित्र्याएको हो । यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका दयानन्दलाई मछिन्द्रले साउथ एसियन कोटामा अनुबन्ध गरेको हो । नयाँ सिजनका […]

झुटो निमन्त्रणाको भरमा नेपाल आएका भारतीय खेलाडीलाई कसले गर्‍यो ठगी ?

१५ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा भेटेको झुटो निमन्त्रणाको भर परेर नेपालमा प्रतियोगिता खेल्न आएका भारतीय खेलाडी ठगिएका छन् । आफ्नै खर्चमा भारतका विभिन्न चार राज्यका एथ्लेटिक्स र मार्शल आर्टका २० खेलाडी र ७ अफिसियलको टोली काठमाडौं आएर गैरीधाराको एक होटलमा बसेर ठगिएको थाहा पाएपछि फर्किएको छ । २८ औं दक्षिण एसियाली खेलकुदका लागि भनी […]

धोनीले आफ्नो कप्तानीमा बनाएका पाँच सफल भारतीय खेलाडी

काठमाडौँ– महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट सुरु गरेका थिए । जव धोनीले भारतीय टोलीको कप्तानी सम्हाले, तब उनलाई निकैनै चुनौती सामना गर्नुपरेको थियो । जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई केही ऐतिहासिक सफलता पनि दिए । धोनीको कप्तानीमा […]

आइसिसीको उत्कृष्ट ११ मा भारतीय खेलाडी परेनन्

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ टि२० विश्वकप प्रदर्शनको आधारमा सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडीमा भारतीय खेलाडी अटाएका छैनन् । आइसिसीले टि२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्ट सार्वजनिक गर्दा कुनैपनि भारतीय खेलाडी परेका छैनन् । आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसिसीले सार्वजनिक […]

यू-२३ टिमका कप्तान अर्पण र भारतीय शेम मार्टन च्यासलमा अनुबन्धित

२२ कात्तिक, काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि ललितपुरको च्यासल युथ क्लबले सोमबार यू-२३ राष्ट्रिय टिमका कप्तान अर्पण कार्की र भारतीय खेलाडी सेम मार्टनलाई अनुबन्ध गरेको छ । २१ वर्षीय गोलकिपर अर्पणको कप्तानीमा नेपाल यू-२३ टिमले केही समयअघि ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कप छनोट खेलेको थियो ।  च्यासलले सोमबार नै अनुबन्ध […]

भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीले भने : आमा र नेपाली मामाबाट फुटबल सिकेको हुँ

काठमाडौं : नेपाल र भारतबिच भोलि मैत्रीपूर्ण सिरिजको पहिलो खेल हुँदैछ। भारतीय टोली नेपाल आएर अभ्यासरत् छ। भारतीय टोलीमा खासगरी नेपाली समर्थकको चासोमा छन् कप्तान सुनिल क्षेत्री। क्षेत्री नेपालविरुद्ध सबै भन्दा धेरै गोल गर्ने भारतीय खेलाडी पनि हुन्। उनले नेपालविरुद्ध ८ खेल खेल्दै ५ गोल गरेका छ्न्। उनी पछि नेपालविरुद्ध धेरै गोल गर्ने भारतीय…

ओलम्पिक–भारतीय खेलाडी कुस्तीको फाइनलमा

भारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा सेमिफाइनलमा काजाकिस्तानका सनायेवन नुरिस्लामलाई हराएका हुन् । फाइनलमा उनले दुईपटकका विश्व च्याम्पियन जावुर युगेऐको सामना गर्नेछन् । युगुऐवलाई हराउन सके रविले भारतीय कुस्तीमा नयाँ किर्तिमान राख्नेछन्, उनी ओलम्पिकमा भारतलाई स्वर्ण दिलाउने पहिलो खेलाडी हुनेछन् । रवि र युगुऐव दुबै अहिले शान्दार फर्ममा छन् । उनीहरुबीच २०१९ को विश्व च्याम्पियनसिपमा भिडिसकेका छन् । त्यतिबेला युगुऐव रविलाई ६–४ ले