धोनीले आफ्नो कप्तानीमा बनाएका पाँच सफल भारतीय खेलाडी

काठमाडौँ– महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट सुरु गरेका थिए । जव धोनीले भारतीय टोलीको कप्तानी सम्हाले, तब उनलाई निकैनै चुनौती सामना गर्नुपरेको थियो । जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई केही ऐतिहासिक सफलता पनि दिए । धोनीको कप्तानीमा […]

सम्बन्धित सामग्री

भारतीय खेलाडी सुभयान कुण्डुले जिते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी : नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा ६ दिनसम्म सञ्चालन भएको एशियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २ हजार ३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद १ लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन्। कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल विजेता बनेका हुन्।नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धि

आर्मी र पुलिसलाई दोहोरो सफलता

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवै तर्फ जित हात पार्दै दोहोरो सफलता पाएका छन् । च्याम्पियनसिपको

कृष्ण थापाको अपराजित यात्रा कायमै

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलव ५ अङ्क जोडेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफूभन्दा कम वरियताका भारतीय खेलाडी मधुसूदन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौँ चरणको खेलमा प्रतियोगिताका दोस्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।च्याम्पियनसिप अन्तर्गत सोमबार मध्यान्ह हुने छैटौँ चरणको खेलमा थापाले दोस्रो

कृष्ण थापाको अपराजित यात्रा कायमै

काठमाडौं : नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन्। पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन्। डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे।च्याम्पियनशीप अ

सातदोबाटोको कोर्टमा भारतीय खेलाडी सफल

भारत आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार विजेता भएको छ । भारत ब्वाइज/गल्र्स दुवैमा च्याम्पियन भयो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित गर्‍यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउँदै तेस्रो स्थान हात पार्‍यो ।

गण्डकीलाई सोझो सेटमा हराउँदै पुलिस समूह विजेता

काठमाडौं । तीन भारतीय खेलाडी राखेर खेलेको गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । यो जितसँगै नेपाल पुलिसले समूह ‘बी’बाट विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो ।   हारका बाबजुद गण्डकी पनि अन्तिम आठमा...

नारिका कास्यमा सीमित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी नारिका राई सेमिफाइनलमा पराजित भएकी छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका राई ५७ केजीमुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग पराजित हुँदै कास्यमा सीमत बनेकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल […] The post नारिका कास्यमा सीमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पदक विजेता नारिका भारतीय बक्सरसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार […]

पीवी सिन्धुले रचिन् नयाँ इतिहास

भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन् ।टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै कास्य पद हात पार्न सफल भइन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन् । सुशीलले सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य र सन् २०१२ को लण्डन ओलम्

मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो मेडल

भारतीय भारोत्तोलन खेलाडी मीराबाई चानूले टोकियो ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाएकी छन् । चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी हुन् । यो खेलमा उपलब्धि हासिल गर्ने उनी पहिलो भारतीय खेलाडी पनि हुन् ।उनले ४९ किलोग्राम तौल समूहमा पदक जितेकी हुन् । यसमा वर्गमा चीनकी होऊ जुहुईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितिन् । चानूले २१० किलोग्राम तौल उचालेर पदक जित्न सफल रहिन् ।मेडल जितेपछि चानू सामाजिक सञ्जालमा छाएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति रामनाथ क