लगातारको दुई महाधिवेशनमा एमालेले झण्डै १४ करोड रुपैयाँ सकेको छ । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । यस्तै केही महिनाअघि ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले निर्धारित समयभन्दा दुई दिन लम्बिएको १० औं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको भएको छ । सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । ‘दुई दिन महाधिवेशन लुम्बिनी अप्रत्यासित