गण्डकीमा १४ करोड रकमान्तर

काठमाडौं, असार २३ । गण्डकी प्रदेश सरकारले १४ करोड रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ। कांग्रेस नेतृत्वमा बनेको विपक्षी गठबन्धन सरकारले असारमा १३० नयाँ योजनाका लागि रकमान्तर गरेको हो । अर्थ मन्त्रालय समेत सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा रकमान्तर भएको स्रोतले बताएको छ। सरकारले रकमान्तर गरेका १३० योजनामध्ये ८३ योजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका छन्। त्यसरी […]