सिमकोट – हुम्लामा रहेका ११ वटा सरकारी कार्यालयबाट गत आर्थिक वर्ष ०७८/०७९ मा १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लामा कुल १४ करोड २ लाख ९८ हजार २३७ रुपैयाँ ५९ पैसा राजश्व संकलन भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयले सबैभन्दा बढी र नापी कार्यालयले […]