अछामको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त

काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सम्बन्धित सामग्री

मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स

मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्राप्त गर्ने भएको छ।गाउँपालिकाले गर्भवती लक्षित कार्यक्रमको सुरुवात गर्दै यस्तो सुरुवात गरेको हो।...

गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा

गण्डकी, २४ साउन । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् । प्रदेश स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले एम्बुलेन्स परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थापित प्रेषण केन्द्रबाट मङ्गलबार सो सेवाको शुभारम्भ […]

लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूसहितको एम्बुलेन्स संचालन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । एक करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।डा. देवकोटाले एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लैजानका लागि मात्र नभइ सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने जानकारी गराए । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने उनले

भारतीय राजदूतावासद्वारा मुगाली बौद्धमार्गी सेवा संघलाई एम्बुलेन्स सहयोग

भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ। संघको ७५ औँ वर्षगाँठका अवसरमा एम्बुलेन्स प्रदान गरिएको हो। नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ। मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी छन् । एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटो र सहज उपचार पाउने विश्वास उनले व्यक्त गरे ।&nbs

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा

काठमाडौँ,३० असार । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य […]

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा पुग्यो

रसुवा – जिल्लाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पुर्‍याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले […]

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा

रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ उपचार सेवा प्रभावकारी बनाउन एम्बुलेन्सले मद्दत पुग्ने बताउछन् ।

५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला, अमेरिकन रेडक्रसका नेपाल प्

देशभरिका एम्बुलेन्स एकद्वार प्रणालीबाट सञ्चालनको तयारी

काठमाडौं : सरकारले देशभरिका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने भएको छ। यसका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ समेत जारी गरेको छ।एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन गर्न राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट मागेको छ।  इच्छुक नर्स र हेल्थ असिस्टेन्ट ७ दिनभित्र निवेदन दिनसमेत मन्त्रालयले सूचना जारी गरेको छ। सन् २०२३  डिसेम्बरसम्म ग्लोबल फण्डको वित्तिय

स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको व्यक्तिगत काममा प्रयोग

जनकपुरधाम : प्रदेश २ का एक सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स विगत एक वर्षदेखि व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको पाइएको छ।जनता समाजवादी पार्टीकी प्रदेश सांसद डा रीना यादवले महोत्तरीको सम्सी गाउँपालिकाअन्तर्गत पोखरभिण्डा स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि व्यक्तिगत काममा प्रयोग गर्दै आएकी हुन्।भारतीय राजदूताबासबाट एक वर्षअगाडि सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन