सिमकोट – आफ्नो घरअगाडि फोहोर फाले हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। सदरमुुकाम सिमकोट बजार दुर्गन्धित हुँदै जान थालेपछि त्यसलाई स्वच्छ र सफा राख्न स्थानीय प्रशासन र गाउँपालिका यो निर्णयमा पुगेको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले आइतबार बसेको सर्वपक्षीय बैठकबाट बजार क्षेत्रलाई सफा राख्न जरिवानाको व्यवस्था गरिएको बताइन्। उनले सिमकोट बजार सफा राख्न र […]