काठमाडौँ महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यससम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन्। ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियमअनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै च