काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ।धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको काठमाडौं महानगरपालिकाले जनाएको छ।आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो। त्यससँगै महानगरका मेयर बालेन साहको चर्काे आलोचना समेत भएको थियो।जसलाई छानबिन गरी कारबाही स्वरुप सो रकम तिराएको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।उन