इन्जिनियरिङ सेवाका कर्मचारी सिंहदबारभित्र आन्दोलनमा

२ भदौ, काठमाडौं । शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीवार मन्त्रालयमा इन्जिनियरिङ समूह अन्तर्गतका सिभिल समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीहरुले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सरकारले …

सम्बन्धित सामग्री

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक-कर्मचारी सम्मानित

भरतपुर- नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरूको महान् पर्व दसैं लगायतका अन्य पर्वको अवसरमा शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ। कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो। आफ्नो विषयमा सत […]

नागरिकता विधेयक लिखित मत विभाजनमा

काठमाडौं। नागरिकता विधेयक लिखित मत विभाजनमा हुने भएको छ। माओवादी बैठक शुक्रबार विहानसम्मको लागि स्थगित गरिएको छ। सिंहदरबारका कर्मचारी बोक्न दैनिक २ वटा बस चल्ने भएका छन्। इन्जिनियरिङ सेवाका कर्मचारीले सिंहदरबारभित्र आन्दोलन गरेका छन्। एकीकृत समाजवादीले भदौ २० भित्र निर्वाचन उम्मेदवार टुंग्याउने भएको छ।

सिंहदरबारभित्र इन्जिनियरिङ सेवा समूहका कर्मचारी आन्दोलित

शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदरबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीले साङ्केतिक रुपमा आन्दोलन गरेका हुन् ।

कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिले पाउने शैक्षिक प्रोत्साहन वृत्तिको सूची सार्वजनिक गरेको छ ।  शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आवेदकले पेस गरेको विवरण, कागजात सम्बन्धित कलेज र अभिभावकको कार्यालयले प्रमाणित गरेको कागजात, सम्बन्धित विश्वविद्यालयबाट प्राप्त विवरणसमेतका आधारमा इन्जिनियरिङ, मानविकी, सूचना प्रविधि, विज्ञान, कृषि विज्ञान, वन विज्ञान, […]

कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।सहायक प्रशासन,  प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ ।योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा कक्षा शुरू गर्ने भएको छ । टेलिकमले मंसिर ३ गतेमात्रै विभिन्न पदमा २७० जना नयाँ कर्मचारी माग गरेको थियो । जस अनुसार पढाओले मंसिर १२ गतेदेखि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जनिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रीकल इन्जिनियर र सिभिल इन्जिनियरको लोकसेवा...

कर्मचारी अध्ययन विदामा विदेश जाने उतै हराउने

काठमाडौं : अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ। सरकारले अध्ययन विदाको सुविधा दिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि खोजी सुरु गरिएको हो।अध्ययन विदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खोज्न थालेको हो । अध्ययन विदामा विदेश गएर उतै हराउने मध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । उनले अध्ययन विदा भन्दै १८ जेठ २०६७  मा अन्तिम पटक एक

४ उपसचिव सहसचिवमा बढुवा

काठमाडौँ । सरकारले ४ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।  बढुवा समितिले सिफारिस गरेका ऊर्जा मन्त्रालय वा अन्तर्गतमा कार्यरत इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिडिई(उपसचिवस्तर) का कर्मचारी हरि नारायण यादव, रुक्मांगत खनाल, प्रचण्ड देव विष्ट र केदार कुमार श्रेष्ठलाई सुई(सहसचिवस्तर)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

प्रदेश १ लोक सेवा : प्राविधिक तर्फ चौथो र पाँचौँ तहमा २३० कर्मचारी माग

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिकतर्फ चौथो र पाँचौँ तहमा दुई सय २० कर्मचारीको माग गरेको छ । आयोगले कृषि, इन्जिनियरिङ, विविध र शिक्षा सेवामा चौथो र पाँचौँ तहमा उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो । कृषि सेवा चौथो तह अन्तर्गत कृषि प्रसार समूह नायब प्राविधिक सहायक पदमा खुलातर्फ २७, महिला […]

प्रदेश १ लोक सेवाले खुलायो इन्जिनियरिङ सेवाको विज्ञापन

३० चैत, काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो । परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले […]