कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।सहायक प्रशासन,  प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ ।योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २

सम्बन्धित सामग्री

कर्णाली लोक सेवाले माग्यो प्रशासन र लेखातर्फ २४ जना कर्मचारी

काठमाडौं, पुस २४ । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रशासन र लेखामा गरेर विभिन्न २४ पदका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गरेको छ। आयोगले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको हो। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो। […]

कर्णाली लोक सेवाले माग्यो विभिन्न पदमा २४ जना कर्मचारी

आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।...

कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।

कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ?

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवासुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र

नेपाल बैंकले माग्यो ३०३ जना कर्मचारी, १२ पासलाई पनि अवसर

नेपाल बैंकले एकैपटक ३०३ जना नयाँ कर्मचारी माग गरेको छ । बैंकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका कर्मचारी माग गरेको हो ।बैंकले शुक्रबार एक सूचना जारी गर्दै अनलाइन मार्फत दरखास्त फारम भर्न पाउने गरी आवेदन खुलाएको हो । बैंकले कक्षा १२ उत्तीर्णदेखि स्नातकोत्तर गरेका सम्म कर्मचारी माग गरेको छ । बैंकले अर्थशास्त्रमा स्नातकोत्तर गरेकाहरुका लागि सहायक प्रबन्धक माग गरेको छ । यो छैठौं तह हो । यसमा खुलामा ३१ जना माग गरिएको छ । महिला ८, आदिबासी जनजाती ७, मधेसी ६, दलित २, अपाङ्ग र पिछडिएको क्षेत्रबाट एक एक जना माग गरिएको छ ।छैठौं तहकै लागि बैंकले सीए उत्तिर्ण माग गरेको छ । सहायक प्रबन्धककै यो तहका लागि २ जना माग गरिएको छ । ७ वटै प्रदेशका लागि ४ तहमा कर्मचारी माग गरिएको छ । प्रदेश १ का लागि ३१ जना, मधेस प्रदेशका लागि ३१ जना। बागमति प्रदेशका लागि ५१ जना र गण्डकी प्रदेशका लागि १० जना माग गरिएको छ । त्यस्तै लुम्बिनी प्रदेशका लागि २१ जना, कर्णाली प्रदेशका लागि २ जना र सूदुरपश्चिम प्रदेशका लागि २ जना माग गरिएको छ । प्रदेश अनुसारको पदमा आवेदन दिन ब्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।सूचना प्रविधिमा चौथो तहका २ जना माग गरिएको छ । यसैगरी प्रदेशहरुमा गोल्ड टेस्टर माग गरिएको छ । प्रदेश १ मा १६ जना, मधेस प्रदेशमा १५ जना, बागमति प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना माग गरिएको छ । यसमा कक्षा १२ उत्तीर्ण र अनुभव पनि माग गरिएको छ ।जागिरका लागि चैत १० गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

कर्णाली प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लुम्बिनी प्रदेशले माग्यो ४३६ करारमा कर्मचारी (सूचीसहित)

काठमाडौं, पुस १६ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको हो। मन्त्रालयले कर्णाली प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी

प्रतिष्ठानले प्राध्यापक, एसोसिएट प्राध्यापक र लेक्चररहरु नियुक्तीका लागि आवेदन माग गरेको हो।