काठमाडौं। नागरिकता विधेयक लिखित मत विभाजनमा हुने भएको छ। माओवादी बैठक शुक्रबार विहानसम्मको लागि स्थगित गरिएको छ। सिंहदरबारका कर्मचारी बोक्न दैनिक २ वटा बस चल्ने भएका छन्। इन्जिनियरिङ सेवाका कर्मचारीले सिंहदरबारभित्र आन्दोलन गरेका छन्। एकीकृत समाजवादीले भदौ २० भित्र निर्वाचन उम्मेदवार टुंग्याउने भएको छ।