अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक-कर्मचारी सम्मानित

भरतपुर- नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरूको महान् पर्व दसैं लगायतका अन्य पर्वको अवसरमा शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ। कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो। आफ्नो विषयमा सत […]

सम्बन्धित सामग्री

उत्कृष्ट काम गर्ने गाउँपालिका सम्मानित

सिमकोट – जिल्लामा उत्कृष्ट काम गर्ने गाउँपालिका सम्मानित भएका छन्। साताैँ जिल्ला सभाद्वारा जिल्लाका तीन वटा गाउँपालिका सम्मानित भएका हुन्। ०७९/८० मा उत्कृष्ट काम गर्ने ती गाउँपालिकालाई सभाले सम्मान गरेको हो। सभाद्वारा सम्मानित हुने गाउँपालिकामा अघिल्लो वर्ष वित्त आयोगले गरेको कार्यसम्पदान मूल्यांकनमा कर्णाली प्रदेशमै ४८ दशमलव ३३ प्रतिशत अंक ल्याएर पहिलो भएको सिमकोट गाउँपालिका, स्थानीय […]

शिलापत्रकर्मी तामाङ एनओसी उत्कृष्ट अवार्डबाट सम्मानित

शिलापत्र डटकमका वरिष्ठ संवाददाता सरोज तामाङ एनओसी उत्कृष्ट पत्रकार अवार्डबाट सम्मानित भएका छन् ।

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

इटहरी । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । अधिकारीले युनियन सुनसरीको नेतृत्व […] The post सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ। शुक्रबार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो।...

पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्‍याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अ

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सात कृषक सम्मानित

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा काभ्रेका चारसहित सात कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सो सम्मान गरेको हो। काभ्रेबाट २८ कृषकहरूले र...

उत्कृष्ट निर्यातकर्ताहरु सम्मानित

भक्तपुरका उत्कृष्ट पाँच वटा निर्यातकर्ताहरु सम्माानित भएका छन्। भारततर्फ श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन प्रथम र रिजन एण्ड सुजन पस्मिना दोश्रो भई सम्मानित भएका हुन्। यस्तै तेश्रो मुलुकतर्फ श्री हिमालयन निटवेयर प्रालि प्रथम, श्री नेपाल ह्याण्ड निट दोश्...

स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’ सम्मानित

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारी २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । १५ महिना अगाडि स्याङ्जा आउनुभएका अधिकारी जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते हाजिर हुनुभएको थियो । अधिकारीलाई मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गर्न सफल हुनुभएको भन्दै पुल अफ द इयर बाट […]

कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५-०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताकोरुपमा सम्मानित गरिएको हो ।बैंकका प्रबन्धक दिमश अमात्यलाई […]