काठमाडौं । ‘ए मेरो हजुर’का पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यक (समलिंगी समुदाय)लाई मजाकको विषय बनाएकोप्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छन् । फेसबुक स्टोरीमार्फत लैंगिक अल्पसंख्यकलाई पत्र लेख्दै उनले मजाकको विषय बनाउनु आफूहरुको उद्देश्य नरहेको भन्दै माफी मागेकी हुन् । ‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ । आफूहरु पात्रको […]