काठमाण्डाै – फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आएको वाधाका लागि माफी मागेका छन् । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा हिजो सोमवार झन्डै ६ घण्टाका लागि रोकिएको थियो जसका कारण विश्वभरका साढे ३ अर्बभन्दा धेरै मानिस प्रभावित भएका थिए ।मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण चार वटै प्लेटफर्मको सेवा रोकिएपछि खेद व्यक्त गरेका छन् । सोमवार राति झन्डै साढे ९ बजे यी सेवा प्रभावित भएको थियो र आइतवार बिहान साढे ३ बजेतिर फेरि सुरु भएको थियो । केही घण्टाका लागि प्रयोगकर्ताहरू...