राजेशपायल भन्छन्–माफी दिनु महान कार्य हो

काठमाडौं–न्यूयोर्कको कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । गायक राजेशपायलको फेसबुक पेजमा राखिएको भिडियोमा शेर्पाले आफूले राजेशपायललाई अवरोध गरेको स्वीकारेका छन् । ‘मबाट गल्ती भएको छ । म सबैसँग माफी माग्न चाहन्छु’, उनले भनेका छन् । उनले राजेशपायललाई खादा […]