काठमाडौं । फिल्म ‘ए मेरोे हजुर ३’ र ‘ए मेरो हजुर ४’ की अभिनेत्री सुहाना थापाले लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै माफी मागेकी छन् । सुहानाले फेसबुक र इन्टाग्राम मार्फत लामो पत्र लेख्दै भनेकी छन् । ‘ए मेरोे हजुर २’ र ‘ए मेरो हजुर ३’ मा लैंगिक र अल्पसंख्यकलाई मजाकको विषय […]