बुटवलको वाणिज्य क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल  क्रान्तिकारीले तोडफोड गरेका छ ।  सेमेस्टर प्रणालीको विरोध गरिरहेको संगठनले मंगलवार बिहानमा मोटरसाइकलमा आएका विद्यार्थी क्याम्पसमा तोडफोड गरेका हुन् । आन्दोलनरत विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।  क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले लेखा र प्रशासन शाखामा तोडफोड गरेर विद्यार्थीले क्षति पु¥याएको बताए ।  विद्यार्थी संगठनहरूले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठ...

सम्बन्धित सामग्री

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

काठमाडौं । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये एक जना महिनावारी भएको र आफूसँग चिट नभएको […]

छात्रालाई दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

हेटौंडा : हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै तोडफोड भएको छ।हिजो मंगलबार बिएड दोस्रो वर्षको परिक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुईजना छात्राले चिट ल्याएको हुनसक्ने भन्दै परिक्षण गर्ने क्रममा भित्र वस्त्रसमेत खोल्न लगाएको भन्दै क्याम्पसमा तोडफोड गरिएको हो।विभिन्न विद्यार्थी संगठनसहित पुगेको समूहले यतिबेला क्याम्पसमा नारा लगाइरहेको छ भने क्याम्पस भवनको झ्यालको सिसा फुटाएको छ । आक्रोशित बनेका विद्यार्थी समूहले दु

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ ।हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनल

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडीमा बञ्चरो प्रहार गरी तोडफोड

काठमाडौं।मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन्।विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम)मा आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन्। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको जानकारी दिए। अन्तर्क्रिया भइरहेका बेला र निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ गाडीमा बञ्चरो प्रहार गरिएको थियो।

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

बुटबल, २६ साउन । बुटबलको लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनहरु तोडफोडका उत्रिएका. छन् । क्याम्पसले एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी नबढाई ‘अटोनोमस’ तर्फको एमबीएस–एफ एमबिए–बीएफको प्रवेश परीक्षा फारम खुलाएको भन्दै विद्यार्थीहरु तोडफोड उत्रिएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोडमा गरेका हुन् । […]

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा  नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैटौँका विद्यार्थी सङ्गठनहरूले तोडफोड गरेका छन् । लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज तोडफोड गरेका हुन् ।क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेबल,  लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्दै विद्यार्थीहरू भागेका थिए ।क्याम्पस सञ्चालक समितिले सेमे

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

काठमाडौँ– मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् । मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए । तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको उनको भनाइ […]

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गरे तोडफोड

२६ साउन, बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् । यसअघि साउन ८ गते नै चार […]