नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

काठमाडौँ– मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् । मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए । तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको उनको भनाइ […]

सम्बन्धित सामग्री

मानित विश्वविद्यालयका रुपमा अग्रसर क्याम्पसमा महिनौँदेखि तालाबन्दी

बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला झुन्डिरहेका छन् । २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ शर्मा अहिले  लाइब्रेरीको