लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

बुटबल, २६ साउन । बुटबलको लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनहरु तोडफोडका उत्रिएका. छन् । क्याम्पसले एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी नबढाई ‘अटोनोमस’ तर्फको एमबीएस–एफ एमबिए–बीएफको प्रवेश परीक्षा फारम खुलाएको भन्दै विद्यार्थीहरु तोडफोड उत्रिएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोडमा गरेका हुन् । […]

सम्बन्धित सामग्री

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा  नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैटौँका विद्यार्थी सङ्गठनहरूले तोडफोड गरेका छन् । लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज तोडफोड गरेका हुन् ।क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेबल,  लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्दै विद्यार्थीहरू भागेका थिए ।क्याम्पस सञ्चालक समितिले सेमे

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड

विद्यार्थी संगठनले मंगलबार लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् ।

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गरे तोडफोड

२६ साउन, बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् । यसअघि साउन ८ गते नै चार […]