१२ वैशाख, काठमाडौं । वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट दीपक तिमल्सिनाले मनोनयन दर्ता गराएका छन् । सोमबार पार्टी कार्यकर्ता र शुभचिन्तकसहित गाउँपालिका कार्यालय भुम्लिचोक पुगेर तिमल्सिनाले मनोनय दर्ता गराएका हुन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा पार्वती गुरुङले मनोनयन दर्ता गराएकी छिन् । गोरखामा पाँच दलीय गठबन्धनको प्रयास सार्थक नभएपछि […]