वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमालेबाट उम्‍मेदवारको मनोनयन दर्ता

१२ वैशाख, सुर्खेत ।  वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार नीलकण्ठ खनालले सोमबार मनोनयन दर्ता गरेका हुन् । उनीहरु एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । ढकाल […]

सम्बन्धित सामग्री

रुपन्देही ५ मा एमालेबाटै २ जनाको मनोनयन दर्ता

२२ असोज, बुटवल । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ । पार्टीबाट […]

धनगढीमा गठबन्धन र एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी : सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्।धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन् भने अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित भएकी थिइन्।एमालेबाट चन्द र रानाले गरे म

विराटनगरको मेयर र उपमेयरमा राप्रपाका उम्मेदवारद्वारा मनोनयन दर्ता

मोरङ– विराटनगरको मेयर र उपमेयरमा राप्रपाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरका उम्मदेवार प्रह्लाद साह र उपमेयरमा बबिता आचार्य लुइँटेलले मनोनयन दर्ता गराएका हुन्। पार्टी महामन्त्री रहेका साह यसअघि विराटनगरको मेयर भइसकेका छन्। उपमेयर आचार्य जिल्ला अध्यक्ष माधव आचार्यको श्रीमती हुन्। राप्रपाले विराटनगरमा एक्लै प्रतिस्पर्धा गर्दैछ।

मनोनयन दर्ता गराएपछि केशव स्थापितले भने : गेम इज ओभर

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगर प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन्। शान्तिबाटिकाबाट र्‍यालीसहित स्थापितले राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। यस्तै, महानगर उपप्रमुखमा सुनिता डंगोलले पनि मनोनयन दर्ता गराएकी छिन्। स्थापति काठमाडौंका पूर्व मेयर हुन् भने सुनिता पूर्व मिस नेवा: हुन्। मनोनयन दर्ता गराएपछि…

एमालेद्वारा काठमाण्डौ महानगरको मेयर तथा उपमेयरमा मनोनयन दर्ता

काठमाण्डौ – नेकपा एमालेले काठमाण्डौको मेयर तथा उपमेयरमा मनोनयन दर्ता गरेको छ ।  मेयरमा वाग्मती प्रदेश सभाका पूर्व मन्त्री, सदस्य एवम् काठमाण्डौ महानगरका पूर्व मेयर केशव स्थापित तथा उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।  मेयरमा उम्मेदवारीका लागि स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उपमे...

विराटनगरमा ५६ जनाको मनोनयन दर्ता

मोरङ – स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकामा तीन जनाले मेयर पदमा गरी कुल ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका लागि जनमत पार्टीबाट एक जना बाँकी दुई जना स्वतन्त्र उम्मेदवार हुन्। कार्यालयका अनुसार जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका […]

भरतपुरको मेयरमा ११ जनाले गरे मनोनयन दर्ता

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार पहिलो दिन मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले मनोनयन दर्ता गराएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ७ जनाद्वारा मनोनयन दर्ता

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले मनोनयन दर्ता गराएका हुन् ।हेटौंडाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला र सचेत नेपाली पार्टीबा

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा […]

भरतपुर महानगरको मेयरका लागि काँग्रेसका आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने

चितवन । भरतपुर महानगरको मेयर काँग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौँमा रहेका बेला काँग्रेसबाट मेयरमा आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली काँग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकाङ्क्षीहरुलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ । […]