नवजात शिशुलाई धेरै सताउने रोगमध्ये आँखा पाक्ने समस्या पनि एक हो । उनीहरुलाई कुनै न कुनै समयमा आँखा पाक्ने समस्याले सताएकै हुन्छ । त्यसमाथि पनि अहिले प्रकोप जसरी बढिरहेको आँखा पाक्ने समस्याले नवजात शिशु प्रभावित बनेका छन् । यस्तोमा शिशुलाई आँखामा हुने संक्रमणबाट जोगाउन अभिभावकले विशेष ध्यान दिनुपर्छ । कारण बाह्य जीवाणु र भाइरसको सम्पर्कमा […]