पुल मुनि नवजात शिशु मृत

राजविराज । राजविराज नगरपालिका ३ स्थित भलुवाही खोलाको पुल मुनि फालिएको अवस्थामा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । सालनाल सहित कपडामा बेरिएर फालिएको अवस्थामा मंगलवार नवजात शिशु मुत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले सो ’bout खबर गरेपछि पुगेको प्रहरी टोलीले घटना’bout अनुसन्धान सूरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता […] The post पुल मुनि नवजात शिशु मृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार

धनगढी । कैलालीको धनगढीमा नवजात शिशु कोठामा मृत फेला परेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कनजिक कोठामा नवजात शिशु मृत फेला परेको हो । धनगढी उपमहानगरपालिका–१६ घर भएकी पूजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलालाई […] The post धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेटौंडामा नवजात शिशु मृत फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो  हेटौडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिकै बेबारिसे अवस्थामा...

समय नपुग्दै जन्मिएको शिशु मृत फेला

महोत्तरी : जिल्लामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशु मृत फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।उनका अनुसार नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

नवजात शिशु मृत अवस्थामा फेला

भक्तपुर, सूर्यबिनायक नगरपालिका-४ पात्लेटारस्थित खोल्साको झाडीमा नवजात बालिका शिशु बुधबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेकी छन् । बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानुनी प्रकृया पूरा गरी यस समबन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हेटौँडा अस्पतालको डस्टविनमा नवजात शिशु मृत भेटियो

हेटौंडा । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाइनो वार्डनजिकै महिला शौचालयमा रहेको डस्टविनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

नवजात शिशु मृत फेला

हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

नवजात शिशु मृत फेला

राजविराज (सप्तरी), १३ भदौ ।  सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]

नवजात शिशु मृत अवस्थामा फेला

बाँकेको नेपालगनजमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित टाँगा स्टेसन नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाको फोहोर फाल्ने स्थानमा मृत अवस्थामा भेटियो नवजात शिशु

काडमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशिगाउँ शंकरचोकमा नवजात शिशु मृत अवस्थामा भेटिएको छ। शंकरचोकमा फोहोरजम्मा गरेको स्थानमा ती शिशुको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ। मृत शिशुको हाल नाम, थर, वतन खुलेको छैन। प्रहरीले शिशु फाल्ने व्यत्तिको खोजी गरिरहेको छ।