दिपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ

गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन । मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए । तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।  मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मना

सम्बन्धित सामग्री

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले गरे पदबहाली

२३ पुस, भक्तपुर । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पदबहादली गरेका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् । सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने […]

राखेप नवनियुक्त सदस्य सचिव घिसिङले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले आजै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त […]

स्काउटको प्रमुख संरक्षक राष्ट्रपति बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख  गरे ।उनले भने– ‘हरेक देशमा स्काउटको प्रमु

प्रदेश २ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं।प्रदेश–२ मा कांग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रामसरोज यादव, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्रीमा ओमप्रकाश शर्मालाई नियुक्त गरेका थिए।तीनैजना कांग्रेसबाट मन्त्री बनेका हुन्। बुधबार राति १० बजे प्रदेश प्रमुख राजेश झा(अहिराज)ले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका थिए। मन्त्रालयबारे टुंगो लाग्न नसक्दा माओवादी भने सरकारमा सहभागी भएन।

दोस्रो पटक सपथ लिए मनाङ्गेले

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनाङ्गे वैशाख १६ गते युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

मनाङेद्वारा सपथ ग्रहण

नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको सपथ लिएका लिएका छन् ।...

गण्डकी प्रदेशमा खेलकुदमन्त्री गुरुङले लिए सपथ

पोखरा। युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ(दिपक मनाङे) ले सपथग्रहण गरेका छन्। आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले गुरुङलाई खेलकुदमन्त्रीको सपथ खुवाएका हुन्। मनाङले दौरा सुरुवाल लगाएर सपथ लिएका हुन्। सपथग्रहण समारोहमा सभामुख र अन्य दलका नेताहरू भने उपस्थित थिएनन्।

सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त

काठमाडौं : गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मनाङेको आजै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव  छलफल चलिरहँदा  मन्त्रिमण्डल बिस्तार गरिएको हो। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा…

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडाैं : स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४ वा ५ बजे सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।हिजो (बुधबार) मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा सहभागी नभई सम्पर्कविहीन भएका उनलाई आजै मन्त्री बनाइएको हो। आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फ

मन्त्रीसमक्ष स्काउट प्रमुखको गुनासो : आफ्नै सम्पत्ति पनि उपभोग गर्न पाइएन

८ माघ, काठमाडौं । नेपाल स्काउटका तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले आफ्नै सम्पत्ति समेत उपभोग गर्न नपाएको भन्दै युवा तथा खेलकुद मन्त्री दावा तामाङ समक्ष गुनासो गरेका छन् । प्रमुख स्काउटको सपथ लिन लैनचौर स्थित स्काउटको प्रधान कार्यालय पुगेका मन्त्री तामाङलाई भण्डारीले विवादका कारण आफ्नै सम्पत्तिमा बसेका व्यवसायीसँग समेत भाडा, बत्ती र पानीको समेत पैसा […]