काठमाडौं : गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मनाङेको आजै पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव छलफल चलिरहँदा मन्त्रिमण्डल बिस्तार गरिएको हो। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा…