गण्डकी प्रदेशमा खेलकुदमन्त्री गुरुङले लिए सपथ

पोखरा। युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ(दिपक मनाङे) ले सपथग्रहण गरेका छन्। आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले गुरुङलाई खेलकुदमन्त्रीको सपथ खुवाएका हुन्। मनाङले दौरा सुरुवाल लगाएर सपथ लिएका हुन्। सपथग्रहण समारोहमा सभामुख र अन्य दलका नेताहरू भने उपस्थित थिएनन्।

सम्बन्धित सामग्री

आचार्यले सम्हाले ऊर्जा, मनाङे तेस्रो पटक बने खेलकुदमन्त्री

२७ असार, पोखरा । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दा ब्युँतिएर २०७४ मंसिरमा मनाङबाट गण्डकी प्रदेश सभा सदस्यको चुनाव जितेर पनि राजीव गुरुङ (दीपक मनाङे)ले सपथ लिन पाएनन् । तत्कालीन एमालेको समर्थनमा मनाङ ‘ख’ मा …