काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले तेस्रो विकेट निकालेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । पीएनपीले २५औं ओभरमा […]
काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
काठमाडौँ। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका करण केसीले तेस्रो विकेट लिएका छन्। करणले १६औं ओभरमा दुई विकेट लिए। करणले १६औं ओभरको पहिलो बलमा साजरुल इद्रुसलाई शाहब आलममार्फत् क्याच गरेका थिए। करणले तेस्रो बलमा शार्भिन मुनिएन्दीलाई कुशल भुर्तेलमार्फत क्याच गरे। यसअघि करणले अनवार अरुदिनलाई विकेटकिपर विनोदभण्डारीमार्फत क्याच आउट गरेका थिए।